ग्रामीण किसान बहुउद्देश्यीय सहकारी सस्थाकाे पाचाेै साधारणसभा सम्पन्न
नन्दु यादव पाैष ३० नवलपरासी
पश्चिम नवलपरासी जिल्ला काे प्रतापपपुर गााउपालिका वडा न ३अमहवामा रहेकाे ग्रामीण किसान बहुउद्देश्यीय सहकारी सस्थाकाे पाचाै साधारणसभा सम्पन्न भएकाे छ ।ग्रामीण क्षेत्रमा रहेका जनताहरुकाे लागि अार्थिक बिकास मा सहयाेग पुर्याउदै अाएकाे यस सस्थाले बिभिन्न किसिमकाे जनचेतना मुलक कार्यक्रम समेत सन्चालन गर्दैै अाएकाे छ । अा.ब.२०८१/८२काे कुल ६०लाख ८४हजार ९सय रुपैया बराबर काे अायब्य प्रस्तुत भएकाे थियाे ।जसमा १लाख १२हजार१सय रुपैया बराबर शुध्द नाफा गर्न सफल भएकाे छ ।सस्थामा कुल४सय शेयर सदस्य रहेका छन ।यश सस्थाले कृषि ,पशुपालन ,बैदेशिक राेजगार ,लगायत क्षेत्रमा लगानी गरि यश क्षेत्रका जनताहरुकाे अार्थिक बिकासमा सहयाेग पुर्याउदै अाएकाे यश सस्थाका ब्यवस्थापक बिट्टु राजभरले बताउनु भयाे ।
कार्यक्रम सस्थाकाे अध्यक्ष ईन्दल प्रसाद यादव काे अध्यक्षता तथा प्रतापपपुर गाउपालिकाकि उपाध्यक्ष मानकुमारी चाैधरीकाे प्रमुख अतिथ्यतामा मा सम्पन्न भएकाे हाे ।कार्यक्रम मा रबिस यादवले स्वागत मन्तब्य दिनु भएकाे थियाे ।कार्यक्रममा वडा न ३का वडाअध्यक्ष ऋषिदेव दास पटेलले बाेल्नु भयकाे थियाे ।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि चाैधरीले यस सहकारीले सस्ताे ब्याजमा अामनागरिहरुलाई सेवा प्रदान गरिरहेकाे बताउनु भयाे।अाफ्नै गाउठाउकाे हरेकक्षेत्र बिकास लागि महत्वपूर्ण भुमिका खेल्दै अाएकाे बताउनु भयाे ।जनतालाई सहजरूपमा ऋण लगानी गर्दै साना किसानहरुलाई अगाडि बढदै गईरहेकाे वहाले बताउनु भयाे ।घरघरमा यश सस्थाकाे सदस्य बनाउनु पर्ने कुरामा समेत जाेडदिनु भएकाे थियाे । सहकारी सस्थाले समाज रुपान्तरण गर्नमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे समेत बताउनु भयाे । सस्थामा बचत गराउने अभियान सन्चालन गरिनुपर्ने कुरामा जाेडदिनु भयाे भने ऋण ब्यवसायिक रुपमा लगानी गरिनु पर्नेमा जाेड दिनु भयाे ।कार्यक्रममा विभिन्न समाजसेवीलाई सम्मान समेत गरिएकाे थियाे ।







Comments